आज बैशाख २१ गते बुधबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन … Continue reading आज बैशाख २१ गते बुधबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?