आज बैशाख २३ गते शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन … Continue reading आज बैशाख २३ गते शुक्रबार, हेर्नुहोस् कस्तो छ त तपाईको आजको राशिफल ?