Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स बीच मर्जर सम्झौता भएको हो ।

यी दुवै कम्पनीले आज एक आपसमा मर्जमा जाने सम्झौता गरेका छन् । दुवै कम्पनी डिडिए रिर्पोट पछि स्वाप तय गर्ने गरी सम्झौता भएको बताइएको छ ।

कम्पनीहरुको मर्जरपछि कम्पनीको नाम, सीइओ, संचालक लगायतका विषय पनि डिडिए पछि नै टुंगो लगाउने सहमति भएको छ । बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि दुवै कम्पनीले मर्जमा जाने सम्झौता गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय