आज बैशाख २४ गते शनिबार, हेर्नुहोस् राशिफल आज क–कसलाई छ त विशेष लाभ ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मिहिनेतले समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना प्रारम्भ हुने समय छ। … Continue reading आज बैशाख २४ गते शनिबार, हेर्नुहोस् राशिफल आज क–कसलाई छ त विशेष लाभ ?