नेपालमा थप २० जनामा कोरोना संक्रमण, २७ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २२२ नमुना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमति हुनेको संख्या ९ लाख ७८ हजार ८२८ पुगेको छ । त्यसैगरी आज निको भएका २७ जनासँगै नेपालमा … Continue reading नेपालमा थप २० जनामा कोरोना संक्रमण, २७ जना संक्रमण मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed