तपाईको आज बैशाख २६ गते सोमबारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई मिल्नेछ विशेष लाभ !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। पढाइलेखाइमा प्रतिभाको कदर हुनेछ। वृष – इ, … Continue reading तपाईको आज बैशाख २६ गते सोमबारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई मिल्नेछ विशेष लाभ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed