आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (बैशाख २६ गते, मई ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ७७ पैसा र विक्रिदर १२३ रुपैयाँ ३७ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर युरो र पाउण्ड घट्यो