Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, डलर र पाउण्ड घट्यो युरो बढ्यो



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख २८ गते, मई ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ४४ पैसा र विक्रिदर १२४ रुपैयाँ ०४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ०३ पैसा र विक्रिदर १३० रुपैयाँ ७३ रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ५३ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ०७ पैसा र विक्रिदर १५२ रुपैयाँ ८१ पैसा रहेको छ । मंगलबारकोे तुलनामा आज पाउण्डको भाउ ३० पैसाले घटेको छ ।
यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 11, 2022

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.44 124.04
EUR (European Euro)
1 130.09 130.73
GBP (UK Pound Sterling)
1 152.07 152.81
CHF (Swiss Franc)
1 123.76 124.36
AUD (Australian Dollar)
1 85.85 86.26
CAD (Canadian Dollar)
1 94.91 95.37
SGD (Singapore Dollar)
1 88.77 89.20
JPY (Japanese Yen)
10 9.48 9.53
CNY (Chinese Yuan)
1 18.36 18.45
SAR (Saudi Arabian Riyal)
1 32.91 33.07
QAR (Qatari Riyal)
1 33.78 33.95
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 33.61 33.77
MYR (Malaysian Ringgit)
1 28.17 28.31
KRW (South Korean Won)
100 9.68 9.73
SEK (Swedish Kroner)
1 12.24 12.30
DKK (Danish Kroner)
1 17.49 17.57
HKD (Hong Kong Dollar)
1 15.73 15.80
KWD (Kuwaity Dinar)
1 402.33 404.29
BHD (Bahrain Dinar)
1 327.43 329.02


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय