Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (बैशाख २९ गते, मई १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ २९ पैसा र विक्रिदर १२३ रुपैयाँ ८९ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ १७ पैसा र विक्रिदर १३० रुपैयाँ ८० रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ४९ पैसा र विक्रिदर १५३ रुपैयाँ २३ पैसा रहेको छ । बुधबारकोे तुलनामा आज पाउण्डको भाउ ४२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.29 123.89
EUR (European Euro)
1 130.17 130.80
GBP (UK Pound Sterling)
1 152.49 153.23
CHF (Swiss Franc)
1 124.69 125.29
AUD (Australian Dollar)
1 86.35 86.77
CAD (Canadian Dollar)
1 95.07 95.53
SGD (Singapore Dollar)
1 88.97 89.40
JPY (Japanese Yen)
10 9.50 9.54
CNY (Chinese Yuan)
1 18.34 18.43
SAR (Saudi Arabian Riyal)
1 32.87 33.03
QAR (Qatari Riyal)
1 33.76 33.93
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 33.57 33.73
MYR (Malaysian Ringgit)
1 28.17 28.31
KRW (South Korean Won)
100 9.68 9.73
SEK (Swedish Kroner)
1 12.35 12.41
DKK (Danish Kroner)
1 17.50 17.58
HKD (Hong Kong Dollar)
1 15.71 15.78
KWD (Kuwaity Dinar)
1 401.84 403.80
BHD (Bahrain Dinar)
1 327.03 328.63

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुगु संसार न्यूज । स्थानीय तह निर्बाचनमा मुुगुका धेरै स्थान जित्नेमा पहिलो पार्टी बनेको

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई