तपाईको आज शनिबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त फाईदा !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन समेत कसिलो हुनेछ। वृष –इ, … Continue reading तपाईको आज शनिबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त फाईदा !