Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

बित्थडचिरमा कांग्रेसका बोहरा विजयी



काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार मान बहादुर बोहरा विजयी भएका छन् । उनले ५२४ मत ल्याएर विजयी भएका हुन् ।

बोहराले एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गरेका छन् । माओवादीका उम्मेदवार देव बोहराले भने २५५ मत ल्याएका छन् ।

सो वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा