पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१८८ नमुना परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका ७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८९० पुगेको छ । त्यसैगरी आज निको भएका १५ जनासँगै नेपालमा हालसम्म ९ … Continue reading पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण, १५ जना संक्रमणबाट मुक्त