Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (जेठ २ गते, मई १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रिदर १२४ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ७४ पैसा र विक्रिदर १२९ रुपैयाँ ३६ रहेको छ । आज आइतबारको तुलनामा युरो ३४ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ६१ पैसा र विक्रिदर १५२ रुपैयाँ ३४ पैसा रहेको छ । आज पाउण्ड पनि आइतबारको तुलनामा ८२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 16, 2022

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.63 124.23
EUR (European Euro)
1 128.74 129.36
GBP (UK Pound Sterling)
1 151.61 152.34
CHF (Swiss Franc)
1 123.40 123.99
AUD (Australian Dollar)
1 85.80 86.22
CAD (Canadian Dollar)
1 95.76 96.22
SGD (Singapore Dollar)
1 88.77 89.20
JPY (Japanese Yen)
10 9.57 9.61
CNY (Chinese Yuan)
1 18.21 18.30
SAR (Saudi Arabian Riyal)
1 32.96 33.12
QAR (Qatari Riyal)
1 33.75 33.91
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 33.66 33.82
MYR (Malaysian Ringgit)
1 28.11 28.25
KRW (South Korean Won)
100 9.67 9.72
SEK (Swedish Kroner)
1 12.29 12.35
DKK (Danish Kroner)
1 17.30 17.38
HKD (Hong Kong Dollar)
1 15.75 15.83
KWD (Kuwaity Dinar)
1 402.64 404.59
BHD (Bahrain Dinar)
1 327.95 329.54


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा