Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

परिवर्तन गाउँपालिकामा माओवादी केन्द्रका बुढामगर र कलादेवी विजयी



काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर विजयी भएका छन् । बुढामगर ३ हजार ३११ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १३१ मत प्राप्त गरेका छन् ।

यसैगरी, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै कलादेवी खत्रीनी ३ हजार ३८७ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेका सपना बुढामगरले २ हजार ३०८ मत प्राप्त गरेकी छन् ।

उक्त गाउँपालिकाको वडा नं. १,२,४ र ५मा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने वडा नं. ३ र ६मा नेपाली कांग्रेस विजयी भएको छ । यस निर्वाचनका लागि गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा