Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

फराकिलो मतान्तरसहित बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । मतगणना चलिरहँदा स्वतन्त्र उम्मेदवार साहले १० हजार ८ सय ९९ मत पाएका छन् ।

साहले पाएको मत मुख्य दुई प्रतिस्पर्धीको भन्दा करिब दोब्बरले बढी छ । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले हालसम्म मात्रै ५ हजार ८ सय ४१ मत पाएका छन् ।

यता पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ५ हजार १ सय १४ मत पाएकी छिन् ।

मेयरमा भएको प्रतिस्पर्धामा राप्रपा र विवेकशीलसहित अन्यको उपस्थिति भने निकै कमजोर देखिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा