Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेस विजयी भएका छन् ।

मेयरमा कृष्णहरि महर्जन ११ हजार ९८८ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहराले ७ हजार ८०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा सिर्जना बुर्लाकोटी निर्वाचित भएकी छन् । १० हजार ७८६ मत प्राप्त गर्दै बुर्लाकोटी निर्वाचित भएकी हुन् । उनकी प्रतिद्न्वद्वी एमालेकी भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरेकी छन् ।

यस नगरपालिकामा २०७४ सालको चुनावमा नेकपा एमाले विजयी भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा