
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार तयार पार्दासम्म देशभरका २९४ पालिकाको मतगणना सम्पन्न भएको छ ।
सम्पन्न भएका पालिकामध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १३२ वटा पालिका (४४ प्रतिशत) जितेको छ । यस्तै, एमालेले ८४ पालिका (२८ प्रतिशत) जितेको छ भने माओवादी केन्द्रले ६२ पालिका (२१ प्रतिशत) जितेको छ ।
हालसम्म एकीकृत समाजवादीले ४, जसपाले ३, राष्ट्रिय जनमोर्चाले २, नेमकिपाले १ र स्वतन्त्रले ६ पालिका जितेका छन् ।
माओवादी केन्द्रले जितेका ६२ पालिका
शेर सिंह पार्की, आलिताल गाउँपालिका
उमेश प्रसाद भट्ट, अजयमेरु गाउँपालिका
भीम बहादुर चन्द, मेलौली नगरपालिका
राम दत्त जोशी, लेकम गाउँपालिका
जमन सिंह धामी, मार्मा गाउँपालिका
दलजीत सिंह धामी, नौगाड गाउँपालिका
भक्त सिह ठेकरे (बोहरा), अपिहिमाल गाउँपालिका
कमल बहादूर गडसीला, बोगटान फुड्सिल गाउँपालिका
दिल बहादुर थापा, दुर्गाथली गाउँपालिका
ज्वाला सिंह साउद, मेल्लेख गाउँपालिका
विर्खबहादुर विष्ट, सानीभेरी गाउँपालिका
गणेश वहादुर थापा, भगवतीमाई गाउँपालिका
छविराम सुवेदी, नौमुले गाउँपालिका
डम्मर बहादुर रावत, नलगाड नगरपालिका
विजय भण्डारी, सिमकोट गाउँपालिका
प्रेम बहादुर लामा, नाम्खा गाउँपालिका
लालकेश जैसी, ताँजाकोट गाउँपालिका
विष्णु बहादुर रोकाया, पलाता गाउँपालिका
गोबिन्द्र प्रसाद आचार्य, शुभ कालीका गाउँपालिका
पूर्ण प्रसाद धिताल, सिंजा गाउँपालिका
दत्त बहादुर शाही, मुड्केचुला गाउँपालिका
नारा सिं रोकाया, जगदुल्ला गाउँपालिका
तुल्सीराम पुन मगर, बंगलाचुली गाउँपालिका
नम राज अधिकारी, माण्डवी गाउँपालिका
विष्णु बहादुर योगी, प्यूठान नगरपालिका
मणिराम बुढाथोकी, सुनिल स्मृति गाउँपालिका
धन बहादुर पुनमगर, सुनछहरी गाउँपालिका
भरत कुमार थापा, लुङग्री गाउँपालिका
सुरेन्द्र थापा (घर्ती), रोल्पा नगरपालिका
सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिका
ऋषि केशव बुढामगर, थवाङ गाउँपालिका
कृष्ण रेग्मी, सिस्ने गाउँपालिका
पुनीराज घर्ति, पुथा उत्तरगंगा गाउँपालिका
यदु ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका
देवीराम अर्याल, मालिका गाउँपालिका
भुपाल पोखरेल, धुर्कोट गाउँपालिका
युवराज खत्री क्षेत्री, चन्द्रकोट गाउँपालिका
धन बहादुर वि.क, ताराखोला गाउँपालिका
शुक्र चुमान, आँबुखैरेनी गाउँपालिका
बिष्णु प्रसाद भट्ट, बारपाक सुलीकोट गाउँपालिका
दीपक देवकोटा, अजिरकोट गाउँपालिका
गंगा बहादुर तामाङ, बलेफी गाउँपालिका
प्रेम वहादुर भुजेल, भुम्लु गाउँपालिका
राम सिंह तामाङ, रुवी भ्याली गाउँपालिका
बज्र ध्वज वाइवा, हरिहरपुरगढी गाउँपालिका
ठुलो कान्छा तमाङ, सुनापती गाउँपालिका
राजा बाबु यादव, रामनगर गाउँपालिका
रामा शंकर प्रसाद कुशवाहा, बलरा नगरपालिका
मेजर कुमार राई, लिम्चुङ्बुङ गाउँपालिका
विरेन्द्र कुमार मगर, रौतामाई गाउँपालिका
ढुङ्ग राज विश्वकर्मा, ताप्ली गाउँपालिका
निशान्त शर्मा बास्तोला, चिशंखुगढी गाउँपालिका
अरुणा देवी राई, जन्तेढुंगा गाउँपालिका
उदिम बहादुर राई, खोटेहाङ गाउँपालिका
अशिम राई, थुलुङ दुधकोशी गाउँपालिका
थाम बहादुर राई, रामप्रसाद राई गाउँपालिका
अशोक राई, आमचोक गाउँपालिका
विजय प्रकाश वनेम, मैवाखोला गाउँपालिका
राजन लिम्बु, फक्ताङलुङ गाउँपालिका