Logo
११ चैत्र २०७९, शनिबार
     Sat Mar 25 2023
E-paper
  English Edition
   Unicode
Logo

मरिण गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको उम्मेदवार विजयी



काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बिर्मस मोक्तान विजयी भएका छन् । मोक्तानले ५ हजार १९४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनी नेपाली कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द लामाले ४ हजार ७६० मत प्राप्त गरेका छन् ।

यस्तै, गठबन्धनबाट उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार विमला माझी विजयी भएकी छन् । माझीले ५ हजार २८१ मत प्राप्त गरेकी छन् ।
यस अघि २०७४को निर्वाचनमा नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले १० वर्षका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा