back

यी हुन् माआवादी केन्द्रले जितेका ८८ पालिका (सूचीसहित)

वि.सं.२०७९ जेठ ४ बुधवार

162 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मतगणना सम्पन्न भएका ४४९ पालिकामध्ये ८८ पालिकाको नेतृत्व जितेको छ । पछिल्लो मतगणनाको अवस्थालाई हेर्दा माओवादी केन्द्रले थप ३२ पालिकामा अग्रता कायम गरिरहेको छ ।

माओवादी केन्द्रले पालिकामा प्रमुखभन्दा उपप्रमुख धेरै जितेको छ । ८८ प्रमुख जितेको माओवादी केन्द्रले हालसम्म ९५ उपप्रमुख जितिसकेको छ ।

माओवादी केन्द्रले नगरपालिकाको भन्दा नगरपालिकाको नेतृत्व जितेको छ ।

यी हुन् माओवादी केन्द्रले जितेका ८८ नगर

पोती लाल चौधरी, बेलौरी नगरपालिका
शेर सिंह पार्की, आलिताल गाउँपालिका
उमेश प्रसाद भट्ट, अजयमेरु गाउँपालिका
भीम बहादुर चन्द, मेलौली नगरपालिका
राम दत्त जोशी, लेकम गाउँपालिका
जमन सिंह धामी, मार्मा गाउँपालिका
दलजीत सिंह धामी, नौगाड गाउँपालिका
भक्त सि‌ह ठेकरे (बोहरा), अपिहिमाल गाउँपालिका
कमल बहादूर गडसीला, बोगटान फुड्सिल गाउँपालिका
दिल बहादुर थापा, दुर्गाथली गाउँपालिका
ज्वाला सिंह साउद, मेल्लेख गाउँपालिका
चन्द्र वहादुर थापा, बडीमालिका नगरपालिका
विर्खबहादुर विष्ट, सानीभेरी गाउँपालिका
गणेश कुमार के.सी., त्रिवेणी गाउँपालिका
पुष्‍प वादी, चौरजहारी नगरपालिका
रवि के.सी., आठबिसकोट नगरपालिका
गणेश वहादुर थापा, भगवतीमाई गाउँपालिका
छविराम सुवेदी, नौमुले गाउँपालिका
डम्मर बहादुर रावत, नलगाड नगरपालिका
विजय भण्डारी, सिमकोट गाउँपालिका
प्रेम बहादुर लामा, नाम्खा गाउँपालिका
लालकेश जैसी, ताँजाकोट गाउँपालिका
विष्णु बहादुर रोकाया, पलाता गाउँपालिका
गोबिन्द्र प्रसाद आचार्य, शुभ कालीका गाउँपालिका
पूर्ण प्रसाद धिताल, सिंजा गाउँपालिका
दत्त बहादुर शाही, मुड्केचुला गाउँपालिका
नारा सिं रोकाया, जगदुल्ला गाउँपालिका
कर्ण बहादुर बुढाथोकी, बनगाड कुपिण्डे नगरपालिका
निम बहादुर के.सी., दार्मा गाउँपालिका
दिपेश थारु, राजापुर नगरपालिका
प्रकाश बिष्ट, राप्ती गाउँपालिका
तुल्सीराम पुन मगर, बंगलाचुली गाउँपालिका
नम राज अधिकारी, माण्डवी गाउँपालिका
विष्णु बहादुर योगी, प्यूठान नगरपालिका
मणिराम बुढाथोकी, सुनिल स्मृति गाउँपालिका
धन बहादुर पुनमगर, सुनछहरी गाउँपालिका
भरत कुमार थापा, लुङग्री गाउँपालिका
सुरेन्द्र थापा (घर्ती), रोल्पा नगरपालिका
अमर सिंह घर्तीमगर, माडी गाउँपालिका
सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिका
ऋषि केशव बुढामगर, थवाङ गाउँपालिका
कृष्ण रेग्मी, सिस्ने गाउँपालिका
होम प्रकाश श्रेष्ठ, भूमे गाउँपालिका
पुनीराज घर्ति, पुथा उत्तरगंगा गाउँपालिका
नारायण बहादुर कार्की, रिब्दिकोट गाउँपालिका
यदु ज्ञवाली, रुरुक्षेत्र गाउँपालिका
देवीराम अर्याल, मालिका गाउँपालिका
भुपाल पोखरेल, धुर्कोट गाउँपालिका
युवराज खत्री क्षेत्री, चन्द्रकोट गाउँपालिका
धन बहादुर वि।क, ताराखोला गाउँपालिका
शुक्र चुमान, आँबुखैरेनी गाउँपालिका
बिष्णु प्रसाद भट्ट, बारपाक सुलीकोट गाउँपालिका
रमेश वाबु थापा मगर, शहिद लखन गाउँपालिका
लोक प्रसाद बन्जारा, भिमसेनथापा गाउँपालिका
लक्ष्मण गुरुङ, धार्चे गाउँपालिका
दिपक तिमिल्सिना, गण्डकी गाउँपालिका
दीपक देवकोटा, अजिरकोट गाउँपालिका
विष्‍णु वहादुर विष्‍ट, थाहा नगरपालिका
गंगा बहादुर तामाङ, बलेफी गाउँपालिका
कृष्ण प्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका
प्रेम वहादुर भुजेल, भुम्लु गाउँपालिका
तेज बहादुर तमाङ, पञ्चकन्या गाउँपालिका
शंकर बहादुर थापा, दुप्चेश्वर गाउँपालिका
सुमन तामाङ, ककनी गाउँपालिका
राम सिंह तामाङ, रुवी भ्याली गाउँपालिका
कृष्‍ण बहादुर थपलिया, बेनीघाट रोराङ्ग गाउँपालिका
गणेश लाल श्रेष्‍ठ, गजुरी गाउँपालिका
बज्र ध्वज वाइवा, हरिहरपुरगढी गाउँपालिका
ठुलो कान्छा तमाङ, सुनापती गाउँपालिका
शम्भु कुमार सिंह, दुर्गा भगवती गाउँपालिका
राजा बाबु यादव, रामनगर गाउँपालिका
रामा शंकर प्रसाद कुशवाहा, बलरा नगरपालिका
मेजर कुमार राई, लिम्चुङ्बुङ गाउँपालिका
विरेन्द्र कुमार मगर, रौतामाई गाउँपालिका
ढुङ्ग राज विश्वकर्मा, ताप्ली गाउँपालिका
निशान्त शर्मा बास्तोला, चिशंखुगढी गाउँपालिका
अरुणा देवी राई, जन्तेढुंगा गाउँपालिका
उदिम बहादुर राई, खोटेहाङ गाउँपालिका
अशिम राई, थुलुङ दुधकोशी गाउँपालिका
थाम बहादुर राई, रामप्रसाद राई गाउँपालिका
अशोक राई, आमचोक गाउँपालिका
अमर राज माखिम, मिक्लाजुङ गाउँपालिका
विजय प्रकाश वनेम, मैवाखोला गाउँपालिका
राजन लिम्बु, फक्ताङलुङ गाउँपालिका
इन्द्रबहादुर थिङ (छिन्ताङ), खानीखोला गाउँपालिका
यमनारायण शर्मा पोखरेल, गढवा गाउँपालिका
बसन्त चलाउने, छबिसपाथिभेरा गाउँपालिका
खड्गबहादुर गुरुङ, राइनास नगरपालिका

वि.सं.२०७९ जेठ ४ बुधवार १३:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि...

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा हस्तान्तरण

लमजुङ । परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई...

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

सगरमाथा आरोहणका लागि ५५ देशका ३५२ आरोहीले लिए अनुमति

काठमाडौँ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...