Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

चौरजहारी नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका उम्मेदवार निर्वाचित



रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयर पदमा माओवादीका पुष्प वादी निर्वाचित भएका छन् । पुष्प ६ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका पतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमबहादुर वलीले ६ हजार ३११ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयर पदमा माओवादीकी उम्मेदवार इश्वरी शर्मा निर्वाचित भएकी छन् । इश्वरीले ७ हजार २ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीले ५ हजार ७४४ मत प्राप्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा