back

भरतपुरमा झण्डै २ हजार बढी मतले रेनु अगाडि

वि.सं.२०७९ जेठ ४ बुधवार

159 

shares
NTC AD
Global IME AD

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । अपरान्ह ५ः३० बजेसम्मको मतपरिणामलाई हेर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार विजय सुवेदीले भन्दा दाहालले २ हजार बढी मत पाएकी छिन् ।

दाहालले ११ हजार ४७ मत पाएकी छिन् भने सुवेदीले ९ हजार ५६ मत पाएका छन् । यसअघि दाहाल र सुवेदीबीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो । मतमा कहिले सुवेदी अगाडि त कहिले दाहाल अगाडि थिए । तर, पछिल्लो अवस्थामा दाहालले मतान्तर बढाउँदै अग्रता लिइरहेकी छिन् ।

यता, गठबन्धनको बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ४ हजार ९४२ मत पुर्‍याएका छन् ।

भरतपुरमा कांग्रेसको तर्फबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले १३ हजार २०४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ७ हजार ३५० मत पाएकी छिन् । दुईबीचको मतान्तर झण्डै दोब्बरजस्तो देखिएको छ ।

वि.सं.२०७९ जेठ ४ बुधवार १७:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...