तपाईको आज बिहीबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा ?
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ भने विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। काममा सहयोगीहरूको साथ पाइनेछ। पछिका लागि सम्भावना देखिए पनि तत्काल धेरै फाइदा उठाउन नसकिएला। वृष – … Continue reading तपाईको आज बिहीबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष फाइदा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed