Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौंमा बालेनलाई झण्डै ११ हजार मतको अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निरन्तर अग्रता बढाउँदै गएका छन् । बिहीबार अपरान्हसम्मको मतपरिणाममा साहले झण्डै ११ हजार मतसहित अग्रता लिएका छन् ।

साहले २३ हजार १९१ मत ल्याउँदा, एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार २५२ मत पाएकी छन् । दुईबीचको मतान्तर १० हजार ९३९ छ ।

यस्तै, पाँच दलीय गठबन्धनको साझा उम्मेदवार तथा कांग्रेस नेतृ सिर्जना श्रेष्ठ सिंहले ११ हजार २७४ मत पाएकी छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा