Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

मेयर बन्न सांसदबाट राजीनामा दिएका कुशवाहा मेयरमा हारे



काठमाडाैं । मेयर बन्नकै लागि सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा मेयरकाे चुनावमा हारेका छन् । मधेस प्रदेशको सांसद पदबाट राजीनामा गरेका नेपाली कांग्रेसका नेता कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा हारेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देवेन्द्रकुमार यादवले उनलाई पराजित गरेका हुन् । यादवले ५ हजार २९४ मत ल्याउँदा कुश्वाहाले ४ हजार ७५२ मत मात्रै प्राप्त गरे ।

२०७४ को स्थानीय तह निर्वाचनमा समेत मेयर पदमा प्रतिस्पर्धा गरेका उनी पराजित भएका थिए । तर, पछि प्रदेश सभाको निर्वाचनमा उनी निर्वाचित भएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा