Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

गोरखामा कांग्रेसबाट माओवादीले खोस्यो ६ पालिका



काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । १० पालिकाको नतिजा आउँदा माओवादी केन्द्रले ८ र कांग्रेसले २ पालिका जितेका छन् ।

मतगणना चलिरहेको चुमनुव्री गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिइरहेको छ । अग्रता लिइरहेको चुमनुव्री गाउँपालिका जितेमा माओवादी केन्द्रको पक्षमा ९ पालिका हुनेछ ।

माओवादी केन्द्र प्रमुख जितेका अधिकांश पालिका उपप्रमुख पनि जितेको छ । हालसम्म ५ उपप्रमुख जितेको छ भने मतगणना जारी भएको पालिका अग्रता लिइरहेको छ ।

९ पालिका जितेको कांग्रेस २ मा, २ जितेको माओवादी ८ मा

०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा गोरखा ९ पालिकामा कांग्रेसले एकलौटी जित हात पारेको थियो । माओवादी केन्द्रले सहिद लखन र सुलीकोट गाउँपालिका मात्रै जितेको थियो ।

तर, पछिल्लो निर्वाचनमा कांग्रेसले आरुघाट र सिरानचोक गाउँपालिकाको नेतृत्व मात्रै जोगाएको छ । दुवै पालिकामा कांग्रेसको माओवादीसँग नै प्रतिस्पर्धा भएको भएको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा