आज शुृक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजना बन्नुका साथै नयाँ काम शुभारम्भ हुनेछ। श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। … Continue reading आज शुृक्रबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !