Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

गोरखामा उल्टियो ०७४ को नतिजा : माओवादी केन्द्र ९, कांग्रेस २



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४ को नतिजालाई नै उल्ट्याउँदै अधिकांश पालिकामा जित्न सफल भएको हो ।

०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीले ११ मध्ये जम्मा २ पालिका (सहिद लखन र सुलीकोट गाउँपालिका) मात्रै जितेको थियो । तर, ०७९ मा माओवादीले ११ मध्ये ९ पालिका जितेको छ ।

०७४ मा ९ पालिका जितेको नेपाली कांग्रेस भने २ पालिकामा सिमित भएको छ । कांग्रेसले सिरानचोक गाउँपालिका र आरुघाट गाउँपालिका मात्रै जितेको छ । यसपटक कांग्रेसले गोरखा ७ पालिका गुमाएको छ ।

उपप्रमुख तर्फ पनि माओवादीले ६ पालिका जितेको छ । जहाँ कांग्रेसले प्रमुखमा भन्दा केही बढी ५ पालिकामा उपप्रमुख जितेको छ ।

यी हुन् माओवादी केन्द्रले जितेका ९ पालिका

१. दीपक देवकोटा, अजिरकोट गाउपाँलिका
२. दिपक तिमिल्सना, गण्डकी गाउँपालिका
३. कृष्णबहादुर राना, गोरखा गाउँपालिका
४. निमा लामा, चुमनुव्री गाउँपालिका
५. लक्ष्मण गुरुङ, धार्चे गाउँपालिका
६. विवस चिन्तन, पालुङटार नगरपालिका
७. विष्णुप्रसाद भट्ट, बारपाक सुलिकोट गाउँपालिका
८. लोकप्रसाद बन्जारा, भिमसेन थापा गाउँपालिका
९. रमेशबाबु थापा मगर, सहिद लखन गाउँपालिका

यी हुन् कांग्रेसले जितेका २ पालिका

१. राजु गुरुङ, आरुघाट गाउँपालिका
२. ज्ञानेन्द्र गुरुङ, सिरानचोक गाउँपालिका

सम्बन्धित समाचार

गोरखामा कांग्रेसबाट माओवादीले खोस्यो ६ पालिका

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्रका निमा लामा विजयी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा