Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

इलाममा झलनाथ खनालको विरासत कायमै, सुर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एस विजयी



इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन क्षेत्रको महत्वपूर्ण नगरपालिका गुमाउँदा पूर्वप्रधानमन्त्री नेकपा एकिकृत (समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले भने आफ्नो वडा तथा आफ्नो सबैभन्दा बढी जनसंख्या भएको नगरपालिका सुर्योदय नगरपालिका विजयी बनाएका छन् ।

May be an image of 1 person and standing

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राई १२ हजार ४३१ मतसहित विजयी भएका छन् । साथै राईका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत प्राप्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा