back

गजल

वि.सं.२०७९ जेठ ७ शनिवार

150 

shares
NTC AD
Global IME AD

सुरेशकुमार पान्डे, दाङ, हाल- भारत

कयौं घटना कयौँको चित्कार बाट सकियो,
स्थानिय चुनाव यस्तो आधार बाट सकियो ।

छोड्यो कतै ठुला कतै साना घटनाको छाप,
उस्तै उस्तै बुजुर्वाको उहि सार बाट सकियो ।

यस्तोछ २०७९ को स्थानिय निर्वाचन साथी,
राम्रो होइन हाम्रै पुरानै ब्यबहारबाट सकियो ।

गोलि चल्यो कतै वहान ढल्यो बुथ नै कब्जा,
मतदाता खरिदको लगाएर बार बाट सकियो ।

के आस गर्न सकिन्छ बुजुर्वाको निर्वाचन मा,
कसैले खाडी कसैले हेरे कतार बाट सकियो ।

आउँन बांकीछ अब उही हार जितकै रिजल्ट,
निर्वाचन पुरानै बुजुर्वा हथियार बाट सकियो ।

 

वि.सं.२०७९ जेठ ७ शनिवार ०८:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...