Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

अनेसासद्धारा पौडेलको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन



अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । आगामी कार्यसमिति २०२२–२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा ८ मे, २०२२, शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको प्रमुख निर्वाचन आयुक्तमा विजयराज भट्टराई तथा निर्वाचन आयुक्तहरूमा तीर्थ पाण्डे, पुष्पा खनाल, कुमारबाबु सिम्खडा, डा. मुकुन्द बाग्ले पथिक सदस्य रहेका छन् ।

अनेसासको विधानानुसार प्रत्येक दुई–दुई बर्षको जुन १० बाट निर्वाचन प्रक्रिया सुरु भएर जुलाई १० सम्ममा अन्तिम नतिजा प्रकाशन गरिसक्नु पर्ने हुन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा