Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणबाट मुक्त



काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२२६ नमुना परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९५१ पुगेको छ ।

त्यसैगरी आज निको भएका १३ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ९७५ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यस्तै हाल १४१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १४० जना होम आइसोलेशन र १ जना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी आइसीयुमा १ जना रहेका छन् भने भेन्टिलेटरमा उपचार गर्नेको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण, १२ जना संक्रमणबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा