back

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो, काठमाडौं -धनगढी १५ हजार बढी

वि.सं.२०७९ जेठ ९ सोमवार

162 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई भाडा पनि वृद्दि गरिएको छ ।
वायु सेवा संचालक संघले जारी गरेको सूचना अनुसार पेट्रोलियम पदार्थको भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी जाने यात्रुले १५ हजार ६६५ रुपैयाँ तिनुपर्ने भएको छ ।

त्यसैगरी दोश्रोमा काठमाडौं- नेपालगन्जको भाडा १३ हजार ७६५ तोकिएको छ भने काठमाडौं -भद्रपुरको भाडा ११ हजार ९३५ तोकिएको छ । साथै काठमाडौं -भैरहवा ७ हजार ८८० रहेको छ भने काठमाडौं -तुम्लिङटारको भाडा ७ हजार ८८० रहेको सूचनामा उल्लेखछ ।

वि.सं.२०७९ जेठ ९ सोमवार २०:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...