Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो, काठमाडौं -धनगढी १५ हजार बढी



काठमाडौं । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै हवाई भाडा पनि वृद्दि गरिएको छ ।
वायु सेवा संचालक संघले जारी गरेको सूचना अनुसार पेट्रोलियम पदार्थको भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी जाने यात्रुले १५ हजार ६६५ रुपैयाँ तिनुपर्ने भएको छ ।

त्यसैगरी दोश्रोमा काठमाडौं- नेपालगन्जको भाडा १३ हजार ७६५ तोकिएको छ भने काठमाडौं -भद्रपुरको भाडा ११ हजार ९३५ तोकिएको छ । साथै काठमाडौं -भैरहवा ७ हजार ८८० रहेको छ भने काठमाडौं -तुम्लिङटारको भाडा ७ हजार ८८० रहेको सूचनामा उल्लेखछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा