विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा
काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे निराशाजनक परिणामप्रति जिम्मेवारी लिँदै मिश्रले राजीनामा दिएका हुन् । उनले अध्यक्षमा नरहे पनि पार्टीकाे अन्य जिम्मेवारीमा रहने बताएका छन् । ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, विज्ञप्तिमा उनले भनेका छन्, ‘गत ५ … Continue reading विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed