२४ घण्टामा २१ जनामा कोरोना संक्रमण, १३ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २७१७ नमुना परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ । आज निको भएका … Continue reading २४ घण्टामा २१ जनामा कोरोना संक्रमण, १३ जना संक्रमण मुक्त