आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ १३ गते, मई २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ८३ पैसा र विक्रिदर १२४ रुपैयाँ ४३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ८ … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !