मेयरमा निर्वाचित बालेन साह भन्छन्–विजय भन्दा पनि कार्यको सुरुवात ठानेको छु
काठमाडौं । काठमाडौंको महानगर पालिकाकाको मेयरमा भारी मतान्तरसहित विजयी भएका बालेन साहले मेयरमा विजयी भन्दा पनि आजदेखि महानगरमा आफ्नो कार्य सुरु भएको बताएका छन् । निर्वाचन आयोगबाट मेयरमा निर्वाचित भएको घोषणा कार्यक्रममा साहले पाँच वर्षमा आफ्नो भिजन, ऐजेन्डाहरुलाई पूर्ण रुपमा सम्पन्न गर्ने आफ्नो धारणा रहेको बताउँदै काठमाडौं महानगरलाई परिवारको रुपमा लिएको समेत बताए । ‘हामी … Continue reading मेयरमा निर्वाचित बालेन साह भन्छन्–विजय भन्दा पनि कार्यको सुरुवात ठानेको छु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed