आज जेठ १४ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। … Continue reading आज जेठ १४ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed