आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो स्थिर, पाउण्ड बढ्यो

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ १४ गते, मई २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रिदर १२४ रुपैयाँ ४१ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ । … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो स्थिर, पाउण्ड बढ्यो