आज जेठ १५ गते आइतबारको राशिफल भन्छ- आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। दिउँसोदेखि अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बोली–व्यहारमा अलि संयम रहनुपर्नेछ। वृष – … Continue reading आज जेठ १५ गते आइतबारको राशिफल भन्छ- आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !