आज सोमबार कृष्णपक्ष औँसी तिथि, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। आयस्रोत कमजोर रहने … Continue reading आज सोमबार कृष्णपक्ष औँसी तिथि, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?