हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
सन्तोष गौतम, म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो । थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको … Continue reading हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed