आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ १८ गते, जुन १) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ९३ पैसा र विक्रिदर १२४ रुपैयाँ ५३ पैसा रहेको छ । आज डलरको भाउ १६ पैसाले बढेको … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर