आज जेठ २० गते शुक्रबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट प्रशस्त फाइदा मिल्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम … Continue reading आज जेठ २० गते शुक्रबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed