सयपत्रीले पायो आईपीओ निष्काशनको अनुमति
काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १८ गते बुधबार आइपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशनका लागि फागुन १७ गते नियामक … Continue reading सयपत्रीले पायो आईपीओ निष्काशनको अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed