आज थप १६ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको २१८४ नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोहि अवधिमा ९ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ९ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १२८ जना संक्रमण मुक्त … Continue reading आज थप १६ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed