आज जेठ २२ गते आइतबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा … Continue reading आज जेठ २२ गते आइतबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed