आज थप २१ जनामा कोरोना संक्रमण, ८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ३२४८ नमुना परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोहि अवधिमा ८ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ८ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १४५ जना संक्रमण मुक्त … Continue reading आज थप २१ जनामा कोरोना संक्रमण, ८ जना संक्रमण मुक्त