आज जेठ २६ गते बिहीवार, हेर्नुहोस् कस्तो छ तपाईको आजको दिन ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पुर्याउलान्। समयमा रकम नजुट्नाले काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना … Continue reading आज जेठ २६ गते बिहीवार, हेर्नुहोस् कस्तो छ तपाईको आजको दिन ?