नेपालमा आज थपिए कोरोनाका १७ संक्रमित, ७ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ३ हजार ७० नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोहि अवधिमा ७ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ७ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १८१ … Continue reading नेपालमा आज थपिए कोरोनाका १७ संक्रमित, ७ जना निको