आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ २८ गते, जुन ११) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ २४ पैसा र विक्रिदर १२४ रुपैयाँ ८४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ११ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, युरो र पाउण्ड घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed